Tag: GoldSeize

एक करोड बढीको सुन र हीराका गरगहनासहित तीन पक्राउ

एक करोड १० लाख अनुमानित मूल्यका सुन र हीराका गरगहनासहित तीन भारतीय नागरिक पक्राउ परेका छन् । बुधबार मध्यराति करिब १ बजे चितवनको भरतपुर नगरपालिका-९ गोन्द्राङमा पूर्वबाट पश्चिम जाँदै गरेको…