गण्डकी प्रज्ञा–प्रतिष्ठानमा मातृभाषामा कविता वाचन
गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा २४ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मंगलबार मातृभाषामा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानमा आयोजित सो कार्यक्रममा संस्कृत, नेपाली, मगर, गुरुङ, नेवारी, थकाली र भोटे…