गण्डकीका प्रदेश प्रहरी प्रमुख गुरुङ र जापानी दूतावासका प्रतिनिधिबीच भेटवार्ता
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहनिरीक्षक बुद्धिराज गुरुङ र नेपालका लागि जापानी दुतावासका द्वितीय सचिव योसिमुरा केन्जीबीच भेटवार्ता भएको छ । गण्डकी प्रदेशमा जापानी नागरिकहरुको सुरक्षा र सुविधाको विषयमा…