सार्वजनिक बिदा न्युनीकरण गर्न सरकारलाई सांसद थापाको ध्यानाकर्षण
गण्डकी प्रदेश सरकारका सांसद एवम् पूर्व कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले सार्वजनिक बिदालाई न्युनीकरण गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् । बुधबार सदनमार्फत उनले ध्यानाकर्षण गराएका हुन्…