नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा इटालीका भिन्चेन्जो
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका भिन्चेन्जो अल्बर्टो एन्नेसीलाई नियुक्त गरेको छ । भारतको आइलिगमा गोकुलम केरलालाई लगातार दुई उपाधि जिताएका एन्नेसी पछिल्लो…