कास्कीमा ब्राउनसुगरसहित दुई पक्राउ
कास्कीमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुई युवक पक्राउ परेका छन् । मङ्गलबार करिब ४:३० बजे लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले ३० ग्राम ब्राउनसुगर, नाइट्रोभ्याट…