Tag: CTEVT

पोखरा आउने पाहुनालाई कोसेली दिन हस्तकलाका सामग्री बनाउनुपर्छ : निर्देशक आचार्य

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेश कार्यालयका निर्देशक प्रमोदभक्त आचार्यले सुन्दर पर्यटकीय सहर पोखरा आउने पाहुनालाई कोसेली दिनका लागि हस्तकलाबाट उत्पादित सामग्री बनाउन आवश्यक रहेको जनाएका छन्…