तनहुँमा हत्या तथा गुण्डागर्दीका आरोपित भुजेल पक्राउ
तनहुँमा हत्या तथा गुण्डागर्दीका आरोपित मधुराम भुजेल ‘गैडे’ पक्राउ परेका छन् । प्रहरीका अनुसार भुजेलले मङ्सिर १२ गते राति तनहुँको आबुँखैरेनी गाउँपालिका तल्लोबजारस्थित आबुँखैरेनी-गोरखा सडकखण्डमा विष्णुप्रसाद जोशीलाई धारिलो हतियार प्रहार…