Tag: corruption

गोरखामा सडक नभएको ठाउँमा पुल बनाउने पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा

गोरखामा दरौंदी नदीमाथि सडक नै नभएको स्थानमा मोटरेबल पुल बनाउने पूर्वसचिवसहित तीनजनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । गोरखा नगरपालिका-३ जरेवरमा दरौंदी नदीमाथि मोटरेबल पुल बनाएर आर्थिक अनियमितता गरेको…