यस्ता छन् मन्त्रीपरिषद् बैठकका नौ निर्णय
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरेकी छिन् । बैठकले अर्थ मन्त्रालयअन्तर्गत एसियाली विकास बैंकको आयोजनामा फिलिपिन्समा २०७९ फागुन २५-२६ गतेसम्म आयोजना हुने मध्यकालीन…