Tag: Blast

विस्फोटक पदार्थ पड्किँदा पोखरामा दुई बालक घाइते

झाडीमा भेटिएको वस्तु खेलाउन ल्याउँदा विस्फोट भएर पोखरामा दुई बालक घाइते भएका छन् । पोखरा-३३ ठुल्ढुङ्गामा भएको घटनामा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ घाइते भएका हुन् ।…