विवेकशील साझाको अध्यक्षमा समीक्षा बास्कोटा
विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा सर्वसम्मत रुपमा चयन भएकी छिन् । शनिबार पार्टीको पहिलो महाधिवेशनबाट बास्कोटा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएको पार्टी स्रोतले जनाएको छ । काठमाडौँमा सम्पन्न महाधिवेशनबाट महासचिवमा…