तेस्रो टेस्टको तेस्रो दिनमै भारत अस्ट्रेलियासँग ९ विकेटले पराजित
भारत र अस्ट्रेलियाबीच जारी बोर्डर गावस्कर ट्रफीको तेस्रो टेस्टमा भारतलाई अस्ट्रेलियाले ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । तेस्रो दिनको खेलमा जीतका लागि ७६ रन मात्रै चाहिएकोमा अवस्थामा अस्ट्रेलियाले…