Tag: BbcDelhi

बिबिसीको दिल्ली कार्यालयमा आयकर विभागको छापा

बेलायतको ब्रिटिस बोर्डकास्टिङ एसोसिएसन (बिबिसी) को दिल्ली कार्यालयमा भारतको आयकर विभागले छापा मारेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कार्यालयका कर्मचारीको मोबाइल जफत गरिएको छ भने उनीहरुलाई घर जान भनिएको छ…