पोखरा महानगर सहकारी संघका अध्यक्ष एवम् व्यवसायी गौतम मृत फेला
पोखरा महानगर सहकारी संघका अध्यक्ष एवम् व्यवसायी बलराम गौतम मृत अवस्थामा फेला परेका छन् । माघ २ गतेदेखि नै सम्पर्कविहीन रहेका गौतम वीरगञ्जमा मृत अवस्थामा फेला परेका हुन् । गौतमले…
News Srot Nepal