बहिष्कारका बाबजुद मोदीले गरे नयाँ संसद भवनको उद्घाटन
नयाँदिल्ली, १४ जेठ । भारतका विपक्षी दलले समारोह बहिष्कार गरे पनि प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद भवनको उद्घाटन गरेका छन् । नयाँ संसद भवनको उदघाटन राष्ट्रपतिले गर्नु पर्ने बिपक्षीको आग्रहलाई…