राजनीति सही लिकमा आएको भन्दै काँग्रेसले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
पोखरा, ११ चैत । गण्डकी प्रदेशको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग गरेको छ । वर्तमान सरकार अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नरहेको…