पोखरामा शुरु भयो अन्तर वडा भलिबल प्रतियोगिता
पोखरा महानगरपालिकाअन्तर्गतको पोखरा खेलकुद विकास समितिद्वारा आयोजित दोस्रो अन्तर वडा भलिबल प्रतियोगिता २०७९ सोमबार देखि सुरु भएको छ । पोखरा रङ्गशालामा सुरु उक्त प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन…