कास्कीमा स्थापना दिवस मनाउँदै राप्रपाले गर्यो गणतन्त्र दिवसको विरोध
पोखरा, १५ जेठ । गणतन्त्र दिवसको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले स्थापना दिवस मनाएको छ । सोमबार गणतन्त्र दिवसका दिन राप्रपाले आफ्नो केन्द्रीय ३४ औँ स्थापना दिवस मनाएको हो…