पुन: कायम भयो रवि लामिछानेको नागरिकता
रवि लामिछानेको नागरिकता पुन: कायम भएको छ । नागरिकता पुनप्राप्तिको प्रक्रिया पूरा गरेसँगै रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता प्राप्त गरेका हुन् । सर्वोच्चले अमेरिकी नागरिकता त्यागे पनि नेपाली…