विद्यालयको पर्खाल भत्किँदा ७ वर्षीय बालकको मृत्यु
बाजुरा, ११ चैत । विद्यालयको पर्खाल भत्किदा बाजुरामा एक बालकको मृत्यु भएको छ। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–१ को खापर मष्टेश्वरी आधारभूत विद्यालयमा बिहीबार परिक्षा दिएर घर फर्किने बेला पर्खाल भत्किएर…