प्रचण्ड सरकारमा थप दुई मन्त्री नियुक्त, सरकारले पायो पुर्णता

Byन्यूज स्रोत

२०८० जेष्ठ ९, मंगलवार ०८:०९ गते २०८० जेष्ठ ९, मंगलवार ०८:०९ गते २०८० जेष्ठ ९, मंगलवार ०८:०९ गते

काठमाडौं, ९ जेठ । जनता समाजवादी पार्टी नेपालकातर्फवाट दुई जना मन्त्रीमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीका वीरेन्द्रप्रसाद महतो र प्रमिलाकुमारी यादवलाई मन्त्रीमा नियुक्त गरेका हुन ।

राष्ट्रपति कार्यालय, शितल निवासका अनुसार महताेले बन तथा बातवरण मन्त्रालयको जिम्मेवारी पाएका छन भन प्रमिलाकुमारीले बिज्ञान तथा प्रवृद्यि राज्य मन्त्रीको जिम्मेवारी पाएकी छिन् ।

दुई जनालाई मन्त्री नियुक्ती गरेसँगै प्रचण्ड सरकारले पुर्णता पाएको छ ।