डडेल्धुरा, ९ जेठ । डडेल्धुराको साहुखर्कका खिर बाजेको निधन भएको छ ।
डेल्धुराको साहुखर्कमा रहेको चर्चित बाजेको खिर पसलका सञ्चालक शेरबहादुर देउवाको निधन भएको हो ।
गन्यापधुरा गाउँपालिका-१ निवासी उनको ७२ वर्षको उमेरमा निधन भएको छ ।
२०३२ सालदेखि भिमदत्त राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रीलाई स्वादिष्ट खिर खुवाउँदै आएका देउवा चर्चित व्यक्ति हुन् ।
ट्रेन्डिङ न्यूज
Copyright © 2023 News Srot. All Rights Reserved.