काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माले सरकारलाई पुनर्लेखनका लागि नीति तथा कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन् ।

शुक्रबार संसदमा पेस भएको आगामी नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा सहभागी हुँदै उनले उक्त नीति तथा कार्यक्रम पुनर्लेखन गर्न गरी फिर्ता लैजान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरे ।

सरकारको नीति तथा कार्यक्रम  पुनर्लेखन गर्ने अवसर प्रतिपक्षी दलको हिसाव आफुहरुले दिने र आफ्ना अनुभव सेयर गरेर सक्दो सहयोग  गर्ने समेत ओलीले बताए ।

सरकारको नीति तथा कार्यक्रम आहिलेको अवस्थालाई सम्बोधन गर्ने खालको नभएको ओलीको भनाई थियो ।

सम्बन्धित न्यूज

ट्रेन्डिङ न्यूज

Copyright © 2023 News Srot. All Rights Reserved.