नक्कली भुटानी शरणार्थी प्रकरण : हज कमिटीका अध्यक्ष मियाँ पक्राउ

Byन्यूज स्रोत

२०८० जेष्ठ ४, बिहीबार ०८:२० गते २०८० जेष्ठ ४, बिहीबार ०८:२० गते २०८० जेष्ठ ४, बिहीबार ०८:२० गते

काठमाडौं, ४ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।

उनलाई सिंहदरबारबाट प्रहरीले पक्राउ गरेको हो । हज कमिटीको गाडी प्रयोग गरेर पैसा ओसार्न कार्य गरेको हिरासतमा रहेका आरोपीको बयानका आधारमा उनलाई पक्राउ गरिएइको हो ।