प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबिच भेटबार्ता

Byन्यूज स्रोत

२०८० जेष्ठ १, सोमबार ०४:०३ गते २०८० जेष्ठ १, सोमबार ०४:०३ गते २०८० जेष्ठ १, सोमबार ०४:०३ गते

काठमाडाैं, १ जेठ । प्रधानमन्त्री पुषपकमल दाहाल र राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना बिच भेटवार्ता भएकाे छ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उक्त भेटवार्ता भएको हाे ।

संसद्को चालू बजेट अधिबेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसदको संयुक्त बैठक कहिले बस्ने ? लगायतका बिषयमा दुवै बिचमा छलफल भएको हाे ।