टोपबहादुर रायमाझीलाई अदालतमा उपस्थित गराईदै

Byन्यूज स्रोत

२०८० जेष्ठ १, सोमबार ०२:३९ गते २०८० जेष्ठ १, सोमबार ०२:३९ गते २०८० जेष्ठ १, सोमबार ०२:३९ गते

काठमाडौं, १ जेठ । नेकपा एमालेका सचिव तथा पुर्वमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराईदैछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भए पछि फरार रहेका रायमाझी हिजो बुढानिलकण्ठस्थित निवासवाट पक्राउ परेका थिए । उनै रायमाझीलाई आज अदालतमा उपस्थित गराउन लागिएको हो ।

शनिवार साँझ पक्राउ पछि हिजो नै मेडिकल जाँच गरी लैनचौरस्थित प्रहरी हिरासतमा रात कटाएका रायमाझीलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं, लैजान लागिएको हो ।