टविटरको नयाँ सिइयोमा लिंडा याकारिनो नियुक्त

Byन्यूज स्रोत

२०८० बैशाख ३०, शनिबार ०३:३६ गते २०८० बैशाख ३०, शनिबार ०३:३६ गते २०८० बैशाख ३०, शनिबार ०३:३६ गते

काठमाडौं, ३० वैशाख । सोसल मिडिया प्लेटफर्म टविटरको मालिक एलन मश्कले नयाँ सिइयोको घोषणा गरेका छन् ।

मस्कका अनुसार लिंडा याकारिनोलाई टविटरको नयाँ सिइयोको रुपमा नियुक्त गरेका छन । मस्क यही पदमा रहेका थिए ।

मस्कले भनेका छन कि याकारिनोले बिजनेस र अपरेशनमा ध्यान दिनेछन भने उनी आफै चाही प्रोडक्ट डिजाइनमा बिशेष ध्यान राख्नेछन् ।

मस्कले शुक्रवार टविट गर्दैै भनेका छन कि ‘नयाँ सिइयोको रुपमा लिंडा याकिरानोलाई स्वागत गर्न पाउँदा म उत्साही छु र उनले यो संस्थालाई उचाई दिने छिन् ।’