एमाले स्थायी कमिटी बैठक सर्‍यो

Byन्यूज स्रोत

२०८० बैशाख २९, शुक्रबार ०३:२४ गते २०८० बैशाख २९, शुक्रबार ०३:२४ गते २०८० बैशाख २९, शुक्रबार ०३:२४ गते

काठमाडौं, २९ बैशाख । नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ ।

आज प्रस्तुत हुन लागेका बाँकी ४ प्रदेशको प्रतिवेदन तथा त्यसमाथी हुन गईरहेको समुहगत छलफल नसकिने देखिएपछि बैठक शनिबारका लागि सारिएको हो ।

एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार स्थायी समिति बैठक भोली बस्ने र त्यसपछि मात्रै केन्द्रिय समिति बैठक बस्नेछ ।