नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश

Byन्यूज स्रोत

२०८० बैशाख ११, सोमबार ०७:११ गते २०८० बैशाख ११, सोमबार ०७:११ गते २०८० बैशाख ११, सोमबार ०७:११ गते

काठमाडौं, ११ बैशाख । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारी बर्षाका कारण मूलपानी मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल हुन नसकके पछि साउदीसँग अंक बाडेर नेपाल समुह एवाट सेमिफाइनलमा प्रवेश गरेको हो ।

भारी वर्षासँगै बिहान ८:३० मा हुनु पर्ने टस १२ बजेसम्म पनि हुन नकसे पछि खेल रद्ध गरेर नेपाल र साउदी अरबले अंक बाँडेका हुन ।

आजको यो निर्णयसँगै तीन खेलबाट नेपालले पाँच अंक पुर्‍याएको छ भने २ अंकसहित साउदी अरब चौथो स्थानमा छ ।