सिंहदरबारको फोहोर नउठाउने भन्दै मेयर बालेनले लेखे ‘नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्छ’

Byन्यूज स्रोत

२०७९ चैत्र २५, शनिबार ०३:१३ गते २०७९ चैत्र २५, शनिबार ०३:१३ गते २०७९ चैत्र २५, शनिबार ०३:१३ गते

काठमाडौं, २५ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिक दलको नेतृत्व प्रति असन्तुष्टी जनाउँदै कडा टिप्पणी गरेका छन् ।

काठमाडौंको फोहोर उठाउने सन्दर्भमा मेयर साहले राजनीतिक दलका नेतृत्व प्रति कडा टिप्पणी गरेका हुन ।

‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन, उनले फेसबुकमा लेखेका छन, ‘साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’