काठमाडौं, २५ चैत । काठमाडौं उपत्यकामा ३ हजार तीन सय १० दश जना सवारीचालक पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १८४ जनासहित सो संख्यामा सवारी चालक कारबाही परेका छन्।
शुक्रवार मात्रै लेन अनुशासन पालना नगर्ने ८१ सवारी चालक पनि कारबाहीमा परेका छन् भने सडक बत्ती सम्बन्धी नियम पालना नगर्ने ५०, अनावश्यक हर्न बजाउने ४६, नम्बर प्लेट स्पष्ट नलेखिएका ३१, लिडारगन ३०२ र अन्य २ हजार ६ सय ८ गरि २ हजार ५४९ जना सवारी चालकलाई कारबाही उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।
ट्रेन्डिङ न्यूज
Copyright © 2023 News Srot. All Rights Reserved.