काठमाडौं, २२ चैत । नेकपा माओवादीको पदाधिकारी बैठक सुरु भएको छ ।
कोटेश्वरस्थित पार्टी मुख्यालयमा पदाधिकारी बैठक सुरु भएको हो ।
बैठकमा सरकारलाई पूर्णता दिनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।
News Srot Nepal