काठमाडौं, २० चैत । नेपाल सरकार मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी बैठकमा मन्त्रालयगत एजेण्डासहित समसामयिक विषयमा छलफल भइरहेको छ ।
News Srot Nepal