प्रावि शिक्षकका लागि खुल्यो विज्ञापन

Byन्यूज स्रोत

२०७९ चैत्र ९, बिहीबार ०१:१४ गते २०७९ चैत्र ९, बिहीबार ०१:१४ गते २०७९ चैत्र ९, बिहीबार ०१:१४ गते

काठमान्डौ , ९ चैत । शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ। आयोगले आज प्रावि तहमा विज्ञापन खुलाएको हो ।

आयोगले एक सूचना जारी गर्दै चैत ८ गतेको निर्णय अनुसार आजदेखि दरखास्त पेस गर्न सकिने जनाएको छ ।