नेप्से आज बन्द रहने

Byन्यूज स्रोत

२०७९ चैत्र ७, मंगलवार ०३:२६ गते २०७९ चैत्र ७, मंगलवार ०३:२६ गते २०७९ चैत्र ७, मंगलवार ०३:२६ गते

काठमाडौं, ७ चैत । घोडेजात्राको दिन आज चैत ७ गते मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ।  सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।

अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि सोमबार नेप्से सूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा अडिएको छ ।