श्री एयरको विमानमा आकाशमै आगलागी, विमानस्थलमा सुरक्षित अवतरण

Byन्यूज स्रोत

२०७९ फाल्गुन २५, बिहीबार ०४:३१ गते २०७९ फाल्गुन २५, बिहीबार ०४:३१ गते २०७९ फाल्गुन २५, बिहीबार ०४:३१ गते

काठमाडौँबाट भैरहवा उडेको श्री एयरको विमानमा आगलागी भएपछि त्रिभुवन विमानस्थलमा अवतरण गरिएको छ ।

जहाजको इन्जिनमा आगो लागेको देखेपछि विमानलाई धादिङ नजिकै आकाशबाटै फर्काएर त्रिभुवन विमानस्थल लगिएको थियो । विमानको सुरक्षित अवतरण भएको र यात्रुलगायत सबै चालकदल पनि सकुशल रहेको जनाइएको छ ।