पोखराको लेकसाइडमा होलीको रौनक : हेर्नुहोस् १० तस्वीरमा

Byन्यूज स्रोत

२०७९ फाल्गुन २२, सोमबार १३:५२ गते २०७९ फाल्गुन २२, सोमबार १३:५२ गते २०७९ फाल्गुन २२, सोमबार १३:५२ गते

पोखराको लेकसाइडमा होलीको उपलक्ष्यमा ठूलो संख्यामा पोखरेलीहरु उपस्थित भएर होली मनाएका छन् । होलीमा तन्नेरीदेखी वृद्धवृद्धा, बालबालिका सबै उमेर समूहका मानिस रमेको देख्न सकिन्थ्यो । पर्यटकीय शहर भएका हुनाले पोखरामा पर्यटकले पनि उत्तिकै खुलेर आजको होली रमाएको देखिन्थ्यो । हेर्नुहोस् यी १० तस्वीरमा पोखरा लेकसाइडको होली :