उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बस्ने

Byन्यूज स्रोत

२०७९ माघ २६, बिहीबार ११:४५ गते २०७९ माघ २६, बिहीबार ११:४५ गते २०७९ माघ २६, बिहीबार ११:४५ गते

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बिहीबारका लागि सारिएको छ ।

आज दिउँसो ३ बजे बस्ने भनिएको सत्ता साझेदार दलहरुको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटवार्तापछि शुक्रबार बिहानसम्मका लागि सरेको हो । बैठक शुक्रबार बिहान ९ बजे बस्ने जनाइएको छ ।