पोखराको मालेपाटन नजिकै जङ्गलमा झुन्डिएको अवस्थामा पुरुष फेला

Byन्यूज स्रोत

२०७९ फाल्गुन १६, मंगलवार ०६:३३ गते २०७९ फाल्गुन १६, मंगलवार ०६:३३ गते २०७९ फाल्गुन १६, मंगलवार ०६:३३ गते

पोखराको मालेपाटनमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा पुरुषको शव फेला परेको छ ।

पोखरा महानगर-५ मालेपाटन स्वागतटोल माथिको जङ्गलमा हिजो साँझ झुन्डिएको अवस्थामा एक पुरुष मृत फेला परेका थिए । उनको शव पोस्टमार्टमका लागि प्रहरीले गण्डकी अस्पताल लगेको थियो ।

मृतकको पहिचान नखुलेको जनाइएको छ ।