उच्च अदालत पोखराले दियो पल शाहलाई सफाई

Byन्यूज स्रोत

२०७९ फाल्गुन १४, आईतवार १३:०३ गते २०७९ फाल्गुन १४, आईतवार १३:०३ गते २०७९ फाल्गुन १४, आईतवार १३:०३ गते

अभिनेता पल शाहलाई बाल यौन दुरुपयोग मुद्धामा उच्च अदालत पोखराले सफाई दिएको छ ।

न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत नवलपुरले गरेको फैसलामा अभियोग दाबी नपुग्ने ठहर गरेको हो । उनी अब भोलि रिहा हुने जनाइएको छ ।