पोखराको डाँडानाक चौकी अघि खोल्सामा बस खस्यो

Byन्यूज स्रोत

२०७९ फाल्गुन ७, आईतवार ०९:५७ गते २०७९ फाल्गुन ७, आईतवार ०९:५७ गते २०७९ फाल्गुन ७, आईतवार ०९:५७ गते

पोखराको डाँडानाक चौकी अघि खोल्सामा यात्रुवाहक बस खसेको छ ।

प्रारम्भिक जानकारी अनुसार खुदीबाट पोखरा आउँदै गरेको ग १ ख ६७४७ नम्बरको लेखनाथ मिनी माइक्रो बस दुर्घटनामा परेको परेको हो । बस अनियन्त्रित भएर खोल्सामा खसेको थियो । घटनामा ४२ जना घाइतेहरु उद्धार गरि अस्पताल लगिएको छ भने बस झिक्न प्रयास भइरहेको छ ।

दुर्घटनामा पोखरा विश्वविद्यालयका विद्यार्थीहरु परेको जनाइएको छ । घटनाको थप विवरण आइसकेको छैन ।