पोखरा, ११ माघ । पोखरामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
चौगादीबाट सुरौदीतर्फ जाँदै गरेको ग१त ६६६४ नम्बरको ट्र्याक्टर पोखरा -३३ चवादीमा दुर्घटना हुँदा स्थानीय ६३ वर्षीय नलप्रसाद लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्र्याक्टर अनियन्त्रित भई सडकमा पल्टिँएपछि ट्र्याक्टरमा च्यापिएका लामिछानेलाई प्रहरीले उद्धार गरी पश्चिमान्चल क्षेत्रीय अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
ट्रेन्डिङ न्यूज
Copyright © 2023 News Srot. All Rights Reserved.