नागरिकता मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिसहित मन्त्री पद पनि गुमाएका रवि लामिछानेले नागरिकता पुनप्राप्ति गरेसँगै पार्टीको सभापति पदमा पुनर्बहाली पाएका छन् ।

शुक्रबार सर्वोच्चले खोसिदिएको पदहरुमध्ये पार्टी सभापतिको पद उनले दुई दिन पछि फिर्ता ल्याएका हुन् । नागरिकता पुनप्राप्तिपश्चात् आज बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले लामिछानेलाई सभापति बनाएको हो ।

उनलाई बैठकमा आमन्त्रित केन्द्रीय सदस्यका रुपमा बोलाइएको र सभापतिमा पुनर्बहाली गरिएको पार्टी स्रोतले जनाएको छ ।

सम्बन्धित न्यूज

ट्रेन्डिङ न्यूज

Copyright © 2023 News Srot. All Rights Reserved.