यस वर्षको एसइइ परीक्षा चैत १७ गतेबाट शुरु हुने भएको छ ।
यही माघ ११ गते बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकको निर्णय अनुसार चैत १७ गतेबाट हुने परीक्षाको तालिका सार्वजनिक गरिएको हो । तालिका अनुसार पहिलो दिन १७ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा शुक्रबार बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।
परीक्षाअन्तर्गत चैत १८ गते शनिबार र २१ गते मङ्गलबार दुई दिन ग्याप रहनेछ भने परीक्षा चैत २९ गते सकिनेछ ।
ट्रेन्डिङ न्यूज
Copyright © 2023 News Srot. All Rights Reserved.