रवि लामिछानेले बुझाए प्रधानमन्त्री समक्ष राजीनामा

Byन्यूज स्रोत

२०७९ माघ १३, शुक्रबार १३:४३ गते २०७९ माघ १३, शुक्रबार १३:४३ गते २०७९ माघ १३, शुक्रबार १३:४३ गते

सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् ।

शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन् । पुस ११ गते उपप्रधानमन्त्री भएका लामिछानेको पद ३२ दिनमै चट भएको छ ।

अब लामिछाने निर्वाचित भएको चितवन-२ मा भने उपनिर्वाचन हुने भएको छ ।